२८ असार २०८३, आइतबार | July 12, 2026

रवि लामिछानेको स्वास्थ्यमा समस्या



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ।

कारागार स्रोतका अनुसार लामिछानेलाई जन्डिस (कमलपित्त)को आशंका गरिएको छ। यसै कारण उनको रगतको नमूना संकलन गरी परीक्षणका लागि वीर अस्पताल पठाइएको छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई गत शनिबार रूपन्देहीबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका उपसभापति डिपी (डोलप्रसाद) अर्याल सोमबार दिउँसो नख्खु कारागार पुगेका थिए। अर्यालले पनि सभापति लामिछानेको स्वास्थ्य अवस्थामा केही समस्या देखिएको बताएका छन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ५ : ०२ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै