१५ माघ २०८२, बिहिबार | January 30, 2026

सुर्खेत उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा डाइभर्ट



काठमाडौं । काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण भएको छ ।

बुद्ध एयरको उडान नम्बर १३७ बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । तर सुर्खेतको खराब मौसमका कारण जहाजले नेपालगञ्ज विमानस्थलमा डाइभर्ट गरेको कम्पनीले जनाएको छ ।

७२ सिट क्षमतायुक्त जहाज ‘एटीआर ७२-५००’ मा रहेका सबै यात्रु सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ५ : ४८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला