२६ बैशाख २०८३, शनिबार | May 10, 2026

एकैदिन १७ सयले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम



काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य नयाँ उचाइमा पुगेको छ ।

सोमबार (भदौ १६ गते) सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भएको हो । जुन अहिलेसम्मकै उच्च मूल्य हो।

आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा कारोबार हुँदा रेकर्ड कायम भएको थियो। तर, सोमबारको तुलनामा सुनको मूल्य एकैदिनमा थप एक हजार ७०० रुपैयाँले बढेको छ।

चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला दुई हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४५ रुपैयाँले बढेर दुई हजार ४७० रुपैयाँमा पुगेको छ। यससँगै चाँदीले पनि नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : १६ भदौ २०८२, सोमबार  १० : ५४ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु