१३ माघ २०८२, मंगलबार | January 27, 2026

गोरखामा ४ रेक्टरस्केलको भूकम्प



काठमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६ बजेर १५ मिनेटमा गएको भूकम्पको तीव्रता ४ रेक्टरस्केल मापन गरिएको हो ।

यसअघि भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

हालै नेपालमा साना-साना भूकम्पहरू निरन्तर अनुभव भइरहेका छन् । हिमालय क्षेत्र भूकम्प संवेदनशील क्षेत्र भएकाले नेपाललाई उच्च जोखिमयुक्त भू-भाग मानिन्छ ।

प्रकाशित मिति : १७ भदौ २०८२, मंगलबार  ७ : ४२ बजे

घृणाजन्य अभिव्यक्ति रोक्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो घृणाजन्य अभिव्यक्ति प्रति

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।