५ पुस २०८२, शनिबार | December 20, 2025

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पतालमा भर्ना



काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छिन् ।

श्रेष्ठ मंगलबार बेलुकी स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएकी हुन् ।

नियमित फलोअप तथा मुटुसँग सम्बन्धित समस्या जाँच गर्न उनी अस्पताल भर्ना भएकीहुन् । “सबै रिपोर्ट सामान्य आएका छन् ”, उनको स्वकीय सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  ९ : ४४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता