७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बूढानीलकण्ठमा बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (आइतबार) बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बिहान ९ बजे बैठक सुरु हुने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकका लागि समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ । तर, यसपटकको बैठकमा छलफल हुने एजेन्डा कांग्रेसले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालको राजनीतिक परिस्थिति, पार्टीभित्रका गतिविधि तथा निकट भविष्यमा गर्ने कार्यक्रमबारे रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८२, आइतबार  ७ : ३६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११