२६ असार २०८३, शुक्रबार | July 10, 2026

इटहरीमा जेनजीको प्रदर्शनमा चल्यो गोली



काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा गोली चलेको छ ।

आन्दोलनकारीहरूले उपमहानगरपालिका घेराउ गर्दै मुख्य चोक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुका साथै अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

प्रदर्शनका क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् भने थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  २ : ४३ बजे

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/०८३ को

‘कालो चस्मा खोल्ने बेला आयो’ : गणेश नेपाली प्रकरणमा प्रधानमन्त्रीमाथि कांग्रेसको कडा प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आत्मदाह गरेका मुगुका

बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण

नेपालगन्ज । चालु आव २०८२/८३ मा बाँकेका सबै स्थानीय तहमा

माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी