काठमाडौं । नेपाली सेनाले सुरक्षा दिइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको कारण देखाउँदै पूर्ण रुपमा बन्द गरिएको छ ।
गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
आकासमा रहेका जहाजलाई अवतरण अनुमति दिएपनि बिमानस्थलबाट हुने उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।


















प्रतिक्रिया