२६ असार २०८३, शुक्रबार | July 10, 2026

नेपाल राष्ट्र बैंकको अत्यावश्यक बैंकिङ सेवा सञ्चालनसम्बन्धी निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन जारी गरेको छ ।

बिहीबार जारी विज्ञप्तिमा राष्ट्र बैंकले नेपाली सेनाको पछिल्लो सूचनाअनुसार आवतजावतको व्यवस्था गर्दै संवेदनशील प्रणालीहरू सञ्चालन गरी अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवाहरू उपलब्ध गराउन भनेको छ ।

यसका साथै, अन्य प्रणालीहरू रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ । राष्ट्र बैंकले यी सेवासम्बन्धी जानकारी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न समेत बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ११ : ४७ बजे

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी