२१ भदौ २०८३, आइतबार | September 6, 2026

काठमाडौं उपत्यकामा भोलिपनि दिनभर निषेधाज्ञा, रातभर कर्फ्यु



काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र रातभरी कर्फ्यू लाग्ने जानकारी दिएको छ ।

भोलि बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्ने र साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले आवतजावतका लागि खुल्ला गरेको समयमा पनि प्रदर्शन, नारा, भेला गर्न नपाईने समेत जनाएको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ९ : ११ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका