१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालगन्जमा खसीबोकाको मोलमोलाईमा झडप, १ जनाको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा ग्राहक र बिक्रेताबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । नेपालगन्ज ५ बेहनाटोलमा भएको झडपमा परि खसीबोकाका ब्यापारीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षिय जागीरअलि बेहना रहेका छन् । खसीबोकोको मोलमोलाईका क्रममा बिबाद बढ्दैजाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारकै नातेदार रहेका सालाभेनाबीच मोलमोलाईमा बिबाद भएको र सोही बिबाद हिंसात्मक बनेको स्थानीयले बताएका छन् ।

प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र अन्यको समेत संलग्नता हुन सक्ने बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । पक्राउ परेकाहश्रको नाम भने उनले दिएनन् ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ११ : १७ बजे

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी