१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

पहिरो हटाइएसँगै मुग्लिन-नारायणगढ सडक दुईतर्फि सञ्चालनमा



चितवन । मुग्लिन नारायणगढ सडक खण्ड संचालनमा आएको छ । तुईन खोला नजिकै खसेको पहिरो पुर्ण रूपमा हटाईए लगत्तै यातायात आवागमन दुईतर्फि संचालनमा आएको हो ।

राजधानी जोड्ने मुख्य सडक अवरुद्ध हुँदा सयौं यात्रु र अत्यावश्यक महालबाहक सवारीहरु सडक मै अलपत्र परेका थिए । बिगत दुईदिनदेखि लगातार पहिरो हटाउने कार्य भएपनि निरन्तर पहिरो खसेका कारण सडक सुचारु हुन सकेको थिएन ।

फ्लड लाईट जडान गरेर रातको समयमा पनि पहिरो हटाउने कार्य गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : ५२ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा