७ माघ २०८२, बुधबार | January 21, 2026

खुल्यो मुग्लिन-नारायणगढ सडक



काठमाडौं । पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

मंगलबार साँझ करिब साढे ७ बजे तुइन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएकोमा सडक डिभिजनको मेशिनबाट पहिरो पन्छाई यातायात सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएर यातायात आवागमन संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सवारीको चाप अत्याधिक भएका कारण कार्यालयले लेन अनुशासन पालना गर्न चालकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : ३४ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत