५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पाँचथरमा जीप दुर्घटना, ६ जनाको मृत्यु



पाँचथर । धरानबाट पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार भएको उक्त दुर्घटनामा जीपमा सवार १२ जनामध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलबाट पाँच जनाको शव निकालिएको छ भने अर्को एकजनाको शव निकाल्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये कजनालाई उपचारका लागि फिदिम पठाइएको छ भने बाँकी पाँच जनालाई धरान रेफर गरिएको छ ।

प्रहरीका अनुसार जीप कम्तीमा पनि पाँच सय मिटर तल तमोर नदीको किनारमा खसेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  २ : ५२ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति