२० बैशाख २०८३, आइतबार | May 3, 2026

बुद्ध एयरको आजका सबै उडान रद्द



काठमाडौं । प्रतिकूल मौसमका कारण बुद्ध एयरले आजका सबै उडान रद्द गरेको छ । अविरल वर्षासँगै देशभरको मौसम अस्थिर बनेपछि कम्पनीले सबै उडान स्थगित गर्ने निर्णय गरेको हो ।

बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ, “मौसमी अवस्थाका कारण आजका सबै उडानहरू रद्द गरिएको छ।” कम्पनीले उडान पुनःनिर्धारण (रिसेड्युल) वा रिफण्डका लागि यात्रुहरूले आफ्ना ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा बुद्ध एयरको कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

निरन्तर वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरूमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने हवाई सेवा पनि ठप्प भएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ३ : ३२ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज