२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोको उच्च जोखिम, साँझ ६ बजेदेखि सवारी आवागमन रोक



काठमाडौं । लगातार वर्षासँगै बढेको पहिरोको जोखिमका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको हो ।

सडक डिभिजनका अधिकारीहरूका अनुसार हाल देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायतका क्षेत्रमा पहिरोको जोखिम अत्यधिक रहेकोले सावधानीस्वरूप सडक बन्द गरिएको हो ।

सम्भावित दुर्घटनाबाट जनधनको क्षति हुन नदिनका लागि सुरक्षा निकायको समन्वयमा सडक बन्द गरिएको डिभिजनले जनाएको छ । अत्यावश्यक सेवा प्रयोजनका सवारीसाधनले यात्रा गर्नुपर्ने अवस्थामा सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : १३ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा