७ माघ २०८२, बुधबार | January 21, 2026

भैरहवाको अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी



भैरहवा । भैरहवास्थित भैयाटोलमा रहेको जय अम्बे अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ५ बजे लागेको आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

आगलागीका कारण उद्योगभित्र तिहारको लागि तयारी अवस्थामा राखिएको अगरबत्ती, धूप, तेल लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । शनिबार बिहान करिब ५ बजे लागेको आगोको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगलागीले गर्दा करोड बढीको नोक्सानी भएको उद्योगका सञ्चालक श्रीराम गुप्ताले बताए । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको उनले बताए ।

आगलागीको प्रहरी र स्थानीयले झण्डै २ घण्टा लगाएर निभाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  १ : ३२ बजे

प्रचण्डको रुकुम पूर्वमा मोर्निङ वक र घरदैलो अभियान, जनयुद्धकालीन स्थलको अवलोकन गर्दै सहिद परिवारसँग भेट

रुकुमपूर्व । पूर्वी रुकुमबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका

प्रतिनिधिसभा निर्वाचन : नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

पाल्पाबाट सात स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

तानसेन । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचनका लागि सुनसरीमा निर्वाचन प्रहरीको शारीरिक परीक्षण, मागभन्दा बढी आवेदन

सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा