१० असार २०८३, बुधबार | June 24, 2026

बाघको आक्रमणबाट बाँकेमा एकजनाको मृत्यु



नेपालगन्ज । बाघले आक्रमण गर्दा बाँकेमा एकजनाको मृत्यु भएको छ । बाँकेको ढकेरीमा बाघको आक्रमणबाट एक पुरुषको ज्यान गएको हो ।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित गुरुवागाउ नमुना टोलका ४० बर्षिय इन्द्रबहादुर खत्री रहेका छन् ।

शुक्रबार अन्दाजी ९ बजेतिर रिम्ना समुदायक वन भित्र घाँस काट्न गएका खत्री साँझ ७ बजेसम्म पनि घर नफर्केपछि स्थानीयबासीले खोजी गरेका थिए । स्थानीयले खोजीका क्रममा राती ९ बजेतिर बाघले आक्रमण गरेको अवस्थामा खत्रीको शव फेला पारेका थिए ।

मृतकको शवलाई पोस्ट मार्टम गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १ : ०१ बजे

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै