१३ भदौ २०८३, शनिबार | August 29, 2026

गृहमन्त्रीले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने : गृहमन्त्री अर्याल



काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले आफुले गरिरहेको कार्यसम्पादनका बारेमा भन्न नकिल्ने बाध्यता रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने अवस्था रहेको बताएका हुन् । उनले शुद्धचित्तले काम गरिरहेको पनि दाबी गरेका छन् ।

गृहमन्त्री अर्यालले फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’ उनको कार्यसम्पादनमा जेनजी अगुवा सुदन गुरुङले प्रश्न उठाइरहेका बेला अर्यालले यस्तो बताएका हुन् ।

उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्‍याउने सरकारको अभिभारा पूरा गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : २९ बजे

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई