काठमाडौं । गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ५८ जना कर्मचारीको सरुवा गरेको छ । बुधबार ओमप्रकाश अर्यालले मन्त्री स्तरको निर्णयबाट ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेका हुन्।
गृहले बद्रीनाथ गैह्रेले गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ भने आनन्द सारुलाई दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरेको छ ।
त्यसैगरि बासुदेव दाहाललाई पाँचथर, गंगा बहादुर क्षेत्रीलाई रोल्पा, दीपक पौडेललाई जुम्ला, कल्पना घिमिरेलाई डोटी र अजिता शर्मालाई मुस्ताङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर सरुवा गरेको छ ।
त्यस्तै गृह मन्त्रालयले विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।
यस्तो छ सरुवा सूची :


















प्रतिक्रिया