३ आश्विन २०८३, शनिबार | September 20, 2026

समाज कल्याण परिषद्को बेथिति हटाएका भट्टलाई सरकारले गर्यो पुर्ननियुक्ती



काठमाडौ । सरकारले समाज कल्याण परिषद्को सदस्य सचिवमा मनोज भट्टलाई नियुक्त गरेको छ । मन्त्रीपरिषद् बैठकले भट्टलाई सदस्य सचिवमा नियुक्त गरेको हो । यसअघि उनी २०७८ मा परिषद्को सदस्य सचिवमा नियुक्त भएका थिए ।

विगतमा चरम बेथितिको अड्डा रहेको परिषद्मा भट्टले समाज कल्याणमा नियुक्त भएदेखी राम्रा काम भएका छन् । उनले आइएनजिओ र एनजिओ मार्फत गत चार वर्षमा नेपाल सरकारको १५ औं योजना विकास नीति, दियो विकास लक्ष्य र अन्य क्षेत्रसँग प्राथमिकतासँग अनुरुप रहेको नीतिहरु अन्तर्गत २४८ अर्व भन्दा बढी रकम परिचातिल गरेका छन् । आइएनजिओ र एनजिओको अनुगमन तथा मुल्यांकन प्रकृयालाई व्यवस्थित गरेका छन् ।

यस्तै उनले परिषद् अन्तर्गत रहेको भृकुटीमण्डपको ठेक्का प्रकृयामा व्यापक परिवर्तन गरी आन्तरिक राजस्व स्रोत ५ करोडबाट बढाएर २० करोड पुर्याएका छन् । साथै खर्चलाई ५७ करोडमा सिमित गर्दै चार वर्षमा ८६ करोड पुर्याएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : २४ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब