काठमाडौं। नेपालमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यवृद्धि भएर छापावाल सुनको मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको हो। यसअघि हिजो सोमबार २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ रहेको चाँदी मंगलबार ८५ रुपैयाँले बढेर ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
माडौँ पठाइएको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया