२२ असार २०८३, सोमबार | July 6, 2026

काठमाडौंका मेयर बालेनलाई पितृशोक



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन्। उनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह उपचारका क्रममा निधन भएको हो।

७७ वर्षीय रामनारायण शाह केही दिनदेखि अस्वस्थ थिए । आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो। उनी मधुमेह र पिसाबसम्बन्धी संक्रमणबाट पीडित थिए । उनलाई ल्याउँदा नै होस थिएन र स्वास्थ्य अवस्था गम्भीर थियो। चिकित्सकीय उपचार जारी रहे पनि सोमबार मध्यान्ह निधन भएको बताइएको छ।

प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहान अस्पताल पुगेरबालेनसँग उनको पिताको स्वास्थ्य अवस्थाबारे बुझिन्।

रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्। पेशाले उनी एक आयुर्वेद चिकित्सक थिए।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १ : ४४ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’