२९ असार २०८३, सोमबार | July 13, 2026

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्।

बुधबार सम्पन्न निर्वाचनमार्फत ओली लगातार तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि उनी नै पार्टी अध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका छन्।

मतगणनाको औपचारिक घोषणा भने बाँकी छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : २१ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले