१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित



काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका छन्।

पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। पाण्डेले ९९९ मत प्राप्त गरे।

यसअघि पनि पोखरेल १०औँ महाधिवेशनबाट महासचिव पदमै निर्वाचित भएका थिए।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १ : २७ बजे

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार

तनहुँमा धानबालीमा मरुवा रोगको समस्या

दमौली । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा कृषि तथा जलवायु मौसम

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने