काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएका छन्।
शुक्रबार बिहान रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गरेको जानकारी दिएका छन् ।
यसअघि उनले रास्वपाको समानुपातिक उम्मेदवारका लागि आवेदन दिएका थिए। पार्टीले समानुपातिकतर्फ मधेसी क्लस्टरको प्रारम्भिक सूचीमा उनको नाम समावेश गरेको जनाएको छ।



















प्रतिक्रिया