२९ असार २०८३, सोमबार | July 13, 2026

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा



काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ले स्थानहद तोकिएका पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ।

आयोगले यसअघि काठमाडौं उपत्यकाबाहिर जान नपाउने भनी लगाइएको प्रावधान हटाउँदै उनीहरूको भ्रमण स्वतन्त्र गरेको हो। आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार यस सम्बन्धमा २०८२र०९र०७ गते आयोगले औपचारिक निर्णय गरेको हो।

उपसचिव पाण्डेले जारी गरेको सूचनामा विदेश भ्रमण तथा उपत्यका बाहिर जान नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय भइसकेकाले सोहीअनुसार कार्यान्वयन गर्न अनुरोध गरिएको उल्लेख छ।

Screenshot

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ०५ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार