१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

एमालेले गोरखा-२ बाट चक्रे मिलनलाई गर्यो प्रतिनिधिसभा उम्मेदवारको सिफारिस



काठमाडौं । नेकपा एमालेले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि चक्रे मिलनलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

एमाले गोखरा जिल्ला कमिटीले गुण्डाराजमा चक्रे मिलन नामले चर्चित मिलन गुरुङलाई उम्मेदवारको रुपमा अघि सारेको हो । उनी विभिन्न आपराधिक मुद्दामा पक्राउ पर्दै छुट्दै आएका छन् । काठमाडौंको चक्रपथलाई आधार मानेर गुण्डागर्दीमा राज गरेका गुरुङ चक्रे मिलनले चर्चित भएका हुन् ।

गोरखा २ मा यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट प्रचण्ड विजयी भएका थिए ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ४ : १२ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी