१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विशेष महाधिवेशन प्रस्ताव निष्क्रिय भएको भन्दै कांग्रेसद्वारा जिल्ला तहमा परिपत्र



काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखमा नियमित महाधिवेशन आयोजना गर्ने निर्णयसहित तल्ला तहका पार्टी निकायहरूलाई परिपत्र गरेको छ।

कांग्रेसद्वारा जारी परिपत्रमा विशेष महाधिवेशनको प्रस्ताव निष्क्रिय भइसकेको जनाउँदै नियमित महाधिवेशन वैशाखमै हुने स्पष्ट गरिएको छ। परित्रपत्रमा फागुन २१ गते हुने निर्वाचनलाई सफल बनाउँदै पार्टीको पक्षमा बहुमत हासिल गर्न सबै तह र क्षेत्रबाट सक्रियता देखाउन आग्रह गरिएको छ।

परिपत्रअनुसार माघ ३ गतेभित्र सदस्यता शुल्कसहितको विवरण केन्द्रमा बुझाइसक्न निर्देशन दिइएको छ।

विशेष महाधिवेशनको पक्षमा रहेका महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव मंसिर १५ गते नै स्वतः रद्द भइसकेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : २३ बजे

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी