२५ पुस २०८२, शुक्रबार | January 9, 2026

पेरिसडाँडामा नेकपाका पूर्वघटकहरुको परामर्श बैठक



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको परामर्श बैठक बसिरहेकोछ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठकमा एकता प्रक्रियामा आएका सबै घटका नेताहरुको सहभागिता रहेको छ ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएकोछ । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनतासमाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग प्रचण्डले छलफल गरिरहेका छन् । कांग्रेस र एमालेले नेकपालाई ३ सिट दिनसक्ने बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ५५ बजे

विशेष महाधिवेशनकर्ताहरुको मागलाई सम्मान गर्न संस्थापन निकट ३० नेताको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका करिब

नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा

काठमाडौं । नेपालमा जलीय जैविक विविधता संरक्षण तथा दिगो मत्स्य

तोलामा २१ सय रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै

कांग्रेस कार्यबहाक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार