११ चैत्र २०८२, बुधबार | March 25, 2026

कांग्रेस कार्यबहाक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो।

कांग्रेसमा विशेष महाधिवेशनसम्बन्धी उत्पन्न विवाद उत्कर्षमा पुगेको बेला खड्काले पत्रकार सम्मेलन आयोजना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पत्रकार सम्मेलनमा संस्थापन र शेखर कोइराला निकट नेताहरु उपस्थित हुने बताइएको छ ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो।

विशेष महाधिवेशन पक्षले भने यसको तयारीलाई तिब्र बनाएको छ । काठमाडौंको भृकुटीमण्डपलाई कांग्रेसी झण्डाले सजाइएको छ । महाधिवशेनमा भाग लिन जिल्ला जिल्लाबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी छ । कतिपय जिल्लाले भने विशेष महाधिवेशनमा सहभागी नहुन अपील गरेकाछन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : २४ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको