२३ बैशाख २०८३, बुधबार | May 6, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिबाट १५औ महाधिवेशन बैशाखमा गर्ने निर्णय अनुमोदन



काठमाडौं । विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले केन्द्रीय कार्यसम्पादन समितिबाट आगामी वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने गरि गरेको निर्णय अनुमोदन गरेको छ ।

विशेष महाधिवेशनले बिघटन गरेको कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले वैशाखमा १५औँ महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको हो । पुस पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशन आगामी वैशाख २८-३१ मा गर्ने गरी कार्यतालिका संशोधन गरेको थियो।

त्यसअघि गत मंसिरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस २७–२९ सम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। तोकिएको समयमा प्रक्रिया अघि बढ्न नसकेपछि संशोधन गरेर वैशाखमा सारिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ५ : १२ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल