२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित, अर्को बैठक माघ ९ गते



काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको राष्ट्रियसभाको बैठक आजबाट सुरु भएकोछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आह्वान भएको बैठक आजबाट सुरु भएको हो । आजको पहिलो बैठक भने पाँच मिनेट बसेर स्थगित भएको छ ।

आजको बैठक दुई वटा शोक प्रस्ताव पारित गरेपछि स्थगित भएको हो । शून्य समय, विशेष समय सहित आज कुनै पनि एजेन्डामा छलफल भएन । अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक माघ ९ गते बस्नेगरी स्थगित गरेका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ११ : ३२ बजे

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५

बाँके-१ र ३ मा रास्वपा, २ मा एमालेको अग्रता

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा मतगणना

रूपन्देही-२ को मतगणनामा रास्वपाको दबदबा, खरेलको मतान्तर बढ्दो

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

कांग्रेसले मुस्ताङबाट खोल्यो पहिलो खाता

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट पहिलो खाता खोलेको