२१ बैशाख २०८३, सोमबार | May 4, 2026

देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, ६ गतेमात्र सुनुवाइ



काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षले दायर गरेको रिट निवेदन लिएर सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ ।

रिट दर्ता भएपनि यसको सुनुवाइ भने माघ ६ गते मंगलबार मात्र हुने भएको छ । भोलि सोमबार सार्वजनिक बिदा परेका कारण मंगलबार सुनुवाइ हुनेभएको हो ।

मंगलबार नै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । त्यसैले देउवा पक्षका वकिलहरुले आजै सुनुवाइ गर्न माग गरेका थिए । तर सर्वोच्च प्रशासनले भने आज सम्भव नभएको भन्दै पर्सिकालागि पेशी तोकेको हो।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा नयाँ नेतृत्व चयन भएपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा पक्षले रिटमा उक्त प्रक्रिया बदर गर्न माग गरेको छ ।

रिट दायर गर्ने क्रममा खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत नेताहरू सर्वोच्च पुगेका थिए । सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : १८ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,