२१ बैशाख २०८३, सोमबार | May 4, 2026

निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा



काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसम्बन्धी कार्यक्रम स्थगन गर्न निर्वाचन आयोगसँग माग गरेको छ ।

निर्वाचन कार्यतालिका रोक्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वको टोली आयोग पुगेर यस्तो माग गरेको हो ।

यो समुहले आजै निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई मान्यता दिएको विरोधमा सर्वोच्च अदालतमा रिट दायर गरेको हो । रिटमाथि पर्सि ६ गते सुनुवाइ हुनेभएको छ ।

सोही रिटको प्रतिलिपि बोकेर देउवा पक्ष निर्वाचन कार्यक्रम स्थगित गराउन माग गर्दै आयोग पुगेको हो । सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म निर्वाचनसम्बन्धी आयोगका सबै कामकारबाही स्थगन गर्न माग गरिएको देउवा पक्षको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : ४१ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,