६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुनचाँदीको मूल्यवृद्धिमा नयाँ कीर्तिमान, तोलाको दुईलाख ८२ हजार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान बनाउँदै उकालो यात्रालाई निरन्तरता दिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैदिन तोलामा ४२ रुपैयाँले वृद्धि भएको हो । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर पाँच हजार ८१० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६२५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ११ : १६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क