१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

जनकपुरबाट मैथिलीमा बालेनको अपिल : मलाई काम गर्न दिनुस्



जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीमा कोरियाग्राफी गराएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पहिलोपटक सार्वजनिक भाषण गरेका छन् ।

जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित पार्टी सभालाई मैथिली भाषामा सम्बोधन गर्दै उनले आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन्।

बालेनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको दाबी गरे । उनले भने, “हम काम करेवाला आदमी छी। काम करे आए छी, काम देउ। काम करके देखाएब।”

काठमाडौं महानगरपालिकाको मेयरको रूपमा कार्यरत रहँदा देशका सबै नागरिकका लागि चाहेजति काम गर्न नसकेको उनले बताए । उनले भने, “दिनहुँ माइतीघरमा आन्दोलन हुन्छ। तर मेयर भएर पनि धेरै कुरा गर्न सकिनँ। अब गर्न चाहन्छु।”

उनले अधिकार माग्नका लागि नागरिकहरू काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न आफू अग्रसर हुने बताए।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : १७ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका