२३ बैशाख २०८३, बुधबार | May 6, 2026

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा



बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिइने भएको हो ।

लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मिति २०८२/१०/२१ गते बुधबार प्रदेश स्थापना दिवस परेकोले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकार मातहतका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्था तथा शैक्षिक संस्थामा सार्वजनिक बिदा लागू हुने उल्लेख छ ।

सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको प्रदेश सचिव लोक बहादुर सुनारले हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ९ : २८ बजे

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक