२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

दोब्बर मतले अग्रता बढाउँदै बालेन



काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार शाहले २ हजार ८७८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले १ हजार १३० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् ।

झापा-५ मा मतगणना जारी रहेकाले आगामी मतपरिणामसँगै मतान्तरमा थप परिवर्तन हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : २८ बजे

कांग्रेसले मुस्ताङबाट खोल्यो पहिलो खाता

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट पहिलो खाता खोलेको

सुर्खेत, १ मा कांग्रेस र २ मा एमालेको अग्रता

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेतका दुवै क्षेत्रको मतगणना सुरु

तनहुँ-१ मा रास्वपाको अग्रता कायमै

दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ राष्ट्रिय

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंहको अग्रता, गगन थापा पछि

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी प्रतिनिधिसभा

दोब्बर मतले अग्रता बढाउँदै बालेन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५