१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

बाँके ३ मा रास्वपाको अग्रता कायम



नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम रहेको छ ।

बाँके निर्वाचन क्षेत्र नं ३ बैजनाथ गा. पा. वार्ड नं १,२,३,४ को मत गणना गर्दा हालसम्मको अन्तिम मत परिणाम अनुसार रास्वपाका खगेन्द्र सुनारले पाँच हजार २९७, एमालेका सुमन मल्लले दुई हजार ३४५ र नेपाली कांग्रेसका अमरसिंह पुनले एक हजार ७४१ मत प्राप्त गरेका छन् ।

बाँके क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय कपास विकास समितिको प्रधान कार्यालयमा मतगणना जारी छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ५९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट