इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा इलाम जिल्ला क्षेत्र नम्बर २ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राईले अग्रता कायम गरेका छन् ।
राईले २ हजार ९०७ मतका साथ अग्रता लिइरहँदा उनलाई नेकपा एमालेका सुहाङ नेम्बाङले पछ्याई रहेका छन् । नेम्वाङले २ हजार ४७९ मत प्राप्त गरेका छन् ।
त्यहाँ नेपाली कांग्रेसका भेषराज आचार्य १हजार २३१ मतका साथ तेस्रो स्थानमा छन् ।

















प्रतिक्रिया