३ आश्विन २०८३, शनिबार | September 20, 2026

समानुपातिकमा रास्वपाको पछिल्लो मतसंख्या ३० लाख ६४ हजार



नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत प्रत्येक्ष तर्फको मतपरिणम सार्वजनिक भएसँगै ती क्षेत्रहरुमा धमाधम समानुपातिक तर्फको मतगणना भइरहेको छ । यो समाचार तयार पार्दासम्ममा ६२ लाख ६५ हजार ६९८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भारी मतका साथ अग्र स्थानमा रहेको छ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३० लाख ६४ हजार ४३३ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १० लाख ३३ हजार ३६८ मत पाएको छ । त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ८ लाख ८६ हजार ३९७ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ४ लाख ३२ हजार ९६४ मत पाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख १८ हजार २६८ मत पाएको छ भने श्रम संस्कृति पार्टीले १ लाख ७४ हजार ६२४ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  १० : ४१ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब