१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने ९ सांसदको नाम टुंगो लगाएको छ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उक्त नामावली तय गरेका हुन्। ५ पुरुष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

नेकपाले प्रमेश  हमाल, बलावती शर्मा,  प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौराको नाम आयोगमा सिफारिस गरको छ ।

आयोगले विवरण रुजु गरेपछि अन्तिम सूची सार्वजनिक गर्नेछ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ५ : ०० बजे

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका