२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा



काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा पार्टीको धारणा बनाउन कांग्रेस नेताहरुले परामर्श सुरु गरेका छन् । लेखक पक्राउ परेपछि पार्टीको धारणा बनाउन र आगामी कदमका विषयमा निर्णय गर्न नेताहरूले परामर्श गरिरहेको कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

परामर्शपछि नै लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने प्रवक्ता चालिसेले बताए । कांग्रेसले आजै बिहान ११ बजे पार्टीका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई बिहान सबेरै उनको कटुन्जे स्थिति निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : ०६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री