२२ चैत्र २०८२, आइतबार | April 5, 2026

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल थुनामुक्त, सुलभमाथि अनुसन्धान जारी



काठमाडौं । शंकरलाल अग्रवाल थुनामुक्त भएका छन् । सम्पत्ति शुद्धीकरण विभागका प्रमुख गजेन्द्र ठाकुरका अनुसार शुक्रबार पक्राउ परेका अग्रवालको बयान आइतबार सकिएपछि उनलाई रिहा गरिएको हो ।

ठाकुरले भने, “शंकरको हकमा हामीले बयान सकेर छाडेका हौँ, उहाँलाई राख्नुपर्ने देखिएन ।” यद्यपि, अग्रवालका छोरा सुलभ अग्रवाल लाई भने थुनामै राखेर अनुसन्धान अघि बढाइएको छ । सुलभ आइतबार विभागको सम्पर्कमा पुगेका थिए ।

विभागले सुलभमाथि थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै उनलाई हिरासतमा राख्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ३० बजे

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको

झरना दोस्रो सौभाग्य कपको क्वाटरफाईनलमा

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

काठमाडौं । नेपाल आयाल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई