२० भदौ २०८३, शनिबार | September 5, 2026

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल नेपालबाहिर रहेकाले तत्काल पक्राउ गर्न नसकिएको हो ।

यसअघि ‘जेनजी आन्दोलन’का क्रममा देउवाको बुढानीलकण्ठस्थित निवासमा नगद रकम फेला परेको विषय सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उक्त निवासमा पुगेर मुचुल्का उठाएको थियो ।

उक्त घटनापछि विभागले पत्राचार गर्दै अनुसन्धान प्रक्रिया अघि बढाएकोमा हाल केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : १९ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २