२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख पदका लागि सरस्वती लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले उक्त निर्णय सार्वजनिक गर्दै लामालाई उम्मेदवार बनाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार उपसभामुख चयनका लागि सहमति खोज्ने प्रयास जारी रहेको छ । यसका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको उनले बताए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  २ : ३० बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व