५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बुबाको हत्या अभियोगमा छोरा पक्राउ



बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ बेलडाँडा घर भएका २४ वर्षीय सुनिल थारूले यही वैशाख ११ गते बुबा ५८ वर्षीय जङ्गबहादुरलाई घाँटी अठ्याइ बेहोस पारी भागी फरार रहेका थिए ।

घाइते जङ्गबहादुरलाई कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनामा बुबाको हत्या अभियोगमा छोरा सुनिललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ११ : १२ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे