१६ भदौ २०८३, मंगलबार | September 2, 2026

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन



काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै खसेको सुक्खा पहिरो हटाएपछि अवरुद्ध सडक सुचारु भएको हो ।

माथिबाट अचानक सुक्खा पहिरो खसेपछि केही समय सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा सवारीसाधन लामो समयसम्म रोकिएका थिए ।

सडक डिभिजन कार्यालय भरतपुरको टोलीले पहिरो पन्छाएपछि सडकमा पुनः सवारी आवागमन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ८ : २० बजे

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित

मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ । बागलुङ कालिका भगवती मन्दिरले रु पाँच लाख ५५

रास्वपा सभापतिसँग नेपालका लागि चीनका राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेपालका लागि