३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने भएको छ ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी ओलीको निवासमा जेठ २ गते दिउँसो १ बजे सचिवालयको आठौँ बैठक बस्ने भएको सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनताका अपेक्षा, सरकारको कामकारबाही, पार्टीको आगामी कार्यदिशा तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा गम्भीर समीक्षा हुनेछ ।

बस्नेतले बैठकबाट हुने महत्वपूर्ण निर्णय हुने बताएका छन् । अध्यक्ष ओली पक्राउ परेपछि र त्यसपछि लगत्तै विरामी भएपछि उनको अध्यक्षतामा सचिवालय बैठक बसेको थिएन ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ४ : ३५ बजे

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा

नीति तथा कार्यक्रम यथास्थितिवादी, स्पष्ट दिशा र प्राथमिकता छैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले

प्रधानमन्त्री जवाफ दिन नआए सदन बहिष्कार गर्छौं : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृतिका पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने